Sunday, December 22, 2024
spot_img

ट्रेन्डिङ :

काँग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनित

spot_img
spot_img
spot_img

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनित गरेका छन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा सभापति देउवाले १० सदस्य मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

मनोनयन भएका सदस्यहरू:

१.   रामकृष्ण लकान्द्री, तेह्रथुम
२.  दीपक सोनी, दैलेख
३.  कलावती पासवान, बारा
४.  विपेन्द्र रामुदामु, चितवन
५.  कुमार टेलर, डोटी
६.  शान्ता सुनार, धादिङ
७.  प्रकाश घतानी, काठमाडौं
८.  सुनिल बुढाथोकी, पाल्पा
९.  कुमारी सार्की, कैलाली
१०. केदार गान्धारी, गोरखा

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?