Thursday, November 21, 2024
spot_img

ट्रेन्डिङ :

नेप्सेमा ५१ अंकको गिरावट, १० अर्बको कारोबार

spot_img
spot_img

काठमाडौँ । मंगलबार नेप्से ५१ अंकले घटेको छ । आज नेप्से ५१.११ अंकले घटेर २७०२. ६५ विन्दुमा बन्द भएको छ ।

आज कुल ३१० कम्पनीका २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुदा १० अर्ब ४६ करोड ८३ लाख बराबरको कारोबार भएको थियो ।

आज आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज एनगाडी ग्रुपको शेयर मुल्यमा सबैभन्दा बढी ९.२५ प्रतिशतले गिरावट भएको छ ।

त्यस्तै आज सबैभन्दा बढी एनगाडी पावरको ४६ करोड ६८ लाख ९९ हजार बराबरको कारोबार भएको छ भने एनगाडी पावरकै सबै भन्दा बढी ८ लाख ८८ हजार ३१९ कित्ता शेयर कारोबार भएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?