Tuesday, April 22, 2025

ट्रेन्डिङ :

क्रिकेट लिजेन्ड ब्रायन लारा केही बेरमा काठमाडौंमा उत्रदैँ

spot_img
spot_img

काठमाडौं, २८ मंसीर । क्रिकेटका लिजेन्ड ब्रायन लारा आज नेपाल आउँदैँ छन् ।

नेपाल प्रिमियम लिग (एनपीएल)को जारी खेल हेर्नका लागि क्रिकेटका लिजेन्ड लारा नेपाल आउन लागेका हुन ।

नेपाल क्रिकेट संघ (क्यान) का छुम्बी लामाका अनुसार उनी आज बिहान ८ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइ पुग्नेछन । उनलाइ स्वागत गर्नका लागि क्यानका पदाधिकारीसहित खेलाडीहरू बिमानस्थलमा पुग्नेछन ।

त्यसपछि आज हुने लुम्बिनी लायन्स र कर्णाली याक्स बिच बिहान ९ः०० बजेवाट सुरू हुने पहिलो खेल हेर्नका लागि किर्तिपुरस्थित मैदानमा पुग्नेछन ।

केही दिन नेपालमा रहने क्रिकेटका लिजेन्डा लाराले कम्तिमा तीनवटा खेल किर्तिपुरस्थित मैदानमा गएर हेर्नेछन् ।

विश्वविख्यात वेस्ट इन्डियन खेलाडी लारा पहिलोपटक नेपाल आउन लागेका हुन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?