Monday, April 7, 2025

ट्रेन्डिङ :

पावर प्लेमा सुदुरपश्चिम आक्रामक

spot_img
spot_img

काठमाडौं, ३ पुस । सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसबिरूद्द आक्रामक सुरुवात गरेको छ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदान नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदुरपश्चिम आक्रामक भएको हो ।

फाइनल पुग्न जनकपुरले पेस गरेको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पावर प्लेमा बिना विकेट क्षतिमा ४८ रन बनाएको छ।

ओपनर सैफ जैब र विनोद भण्डारीले सुदूरलाई उत्कृष्ट सुरुवात दिएका छन्। हालः क्रिजमा सैफ जैब २८ र विनोद भण्डारी १६ रनमा खेलिरहेका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?