Saturday, December 21, 2024
spot_img

ट्रेन्डिङ :

आज पनि नेप्सेमा गिरावट

spot_img
spot_img
spot_img

आज सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।  बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेर रोकिएको हो ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। आज ३१४ कम्पनिको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर कारोबारबाट ४ अर्ब  २७ करोड ८२ हजार ५७५ रुपैयाँमा कारोबार भयो।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?