Monday, December 30, 2024
spot_img

ट्रेन्डिङ :

आज नेप्सेमा सामान्य गिरावट

spot_img
spot_img
spot_img

काठमाडौ, ४ पुस । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६ विन्दुमा पुगेर रोकिएको हो ।

अघिल्लो कारोबार दिन बुधवार नेप्से परिसूचक २.९५ अंकले घटेको थियो।

बिहीबार समग्र बजारमा ४ अर्ब ७६ करोड २ लाखको कारोबारमा रोकिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?