Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि

spot_img
spot_img
spot_img

काठमाडौं, ११ पुस ।  सेयर बजार सामान्य अंकले बृद्दी भएको छ ।

आजको नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि भएको छ ।

जसअनुसार नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ ।

बिहीबार कुल ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आजको सेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेच हुदाँ पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?