Friday, January 3, 2025

ट्रेन्डिङ :

संसदका दुई समितिको बैठक बस्दै, अर्थको बैठकमा अर्थमन्त्री जाने

spot_img
spot_img
spot_img

काठमाडौं, १६ पुस । संघीय संसद अन्तरगतका दुइ समितिको बैठक बस्दैँछ ।

संङघीय संसद सचिवालयका अनुसार अर्थ समिति र बिधायन ब्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी काूननलाई  संसोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।

उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल पुग्ने सो बैठक बिहान ११ः०० बजे बोलाइएको छ भने विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

सो बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?