Tuesday, January 7, 2025

ट्रेन्डिङ :

रास्वपाले बनायो संविधान संशोधन सुझाव कार्यदल

spot_img
spot_img
spot_img

काठमाडौं, २१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनका लागि सुझाव कार्यदल बनाएको छ ।

काठमाडौंमा हिजाे देखी जारी केन्द्रीय समिति बैठकले संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको हो ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार परियार नेतृत्वको कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्यको रुपमा रहनेछ ।

कार्यदलले सात वटै प्रदेशमा र संविधानविद्हरूसँग छलफल गरेर धारणा बनाएर पार्टीको आधिकारिक धारण सार्बजनिक गरिने भएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?