Wednesday, January 8, 2025

ट्रेन्डिङ :

तिब्बत केन्द्रबिन्दु बनाएर ७.१ म्याग्निच्युडको भुकम्प, काठमाडौमा ठुलो धक्का महसुस

spot_img
spot_img
spot_img

काठमाडौं, २३ पुस। काठमाडौंमा भुकम्पको ठूलो धक्का महसुस गरिएको छ।

काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।

बिहान ६:५५ बजे यो महसुस गरिएको हो।

तिब्बतको सिगात्सेलाई केन्द्रबिन्दु बनाएको भुकम्प ७.१ म्याग्निच्युडको थियो।

 

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?