Saturday, April 26, 2025

ट्रेन्डिङ :

आचार्यलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्बाचित

spot_img
spot_img

काठमाडौं, १ फागुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई अत्याधिक मतका साथ निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको नेसपा (नयाँ शक्ति)ले जनाएको छ। मत परिणाम के कति भन्ने अझै खुलाइएकाे छैन् ।

औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने जनाइएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?