काठमाडौं, ५ फागुन । नेप्से परिसुचक झण्डै ३० अंकले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढ्दै २७२७.९१ को बिन्दुमा पुगेको हो ।
यस दिन १ करोड ८० लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख बराबरको सेयर किनबेच भएको छ ।