Monday, April 7, 2025

ट्रेन्डिङ :

लेबनान विरुद्धको पहिलो हाफमा नेपाललाई सफलता

spot_img
spot_img

नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाललाई सावित्रा भण्डारी सम्बाले ४२औं मिनेटमा अग्रता दिलाएकी हुन् ।

विमला चौधरीको कर्नरमा लेबनानकी लायला इस्कन्दरले क्लियर गरेको बललाई सावित्राले बक्स बाहिरबाट गरेको प्रहार फराह इल टयारलाई लाग्दै गोलमा परिणत भएको हो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?