Monday, April 7, 2025

ट्रेन्डिङ :

राप्रपाको बृहत भण्डाफोर कार्यक्रम आजबाट सुरू हुदैँ

spot_img
spot_img

काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत भण्डाफोर कार्यक्रम आजवाट सुरू हुदैँछ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको बक्तब्यले उत्साहित भएको राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आजवाट ‘बृहत भण्डाफोर’ कार्यक्रम गर्न लागेको हो ।

राप्रपाका महामन्त्री एव सचिवालय प्रमुख राजेन्द्र गुरूङका अनुसार आज पहिलो दिन बृहत भण्डाफोर कार्यक्रम पोखरावाट सुरू हुदैँछ ।

उनका अनुसार फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौं र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?