Monday, April 7, 2025

ट्रेन्डिङ :

नेकपा एसको केन्द्रिय समिति बैठक जारी

spot_img
spot_img

काठमाडौं, ९ फागुन । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक जारी रहेको छ ।

सो पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठक, ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा जारी रहेको हो ।

हिजो देखी सुरू हुने भनिएको केन्द्रिय समिति बैठक पोलिटब्युरो सदस्य तथा बाग्मति प्रदेश इन्चार्ज बिदुर सापकोटाको निधन भए पछि अन्तिम समयमा स्थगित भएको थियो ।

पुनः आजवाट सुरू भएको केन्द्रिय समिति बैठकमा सम्मानित नेता झलनाथ खनालले धारणा राखिरहेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?