Monday, April 7, 2025

ट्रेन्डिङ :

काठमाडौं ७ मा विकास योजना रोकिएकोमा सांसद पराजुलीको आपत्ति

spot_img
spot_img

काठमाडौं, ११ फागुन । रास्वपा सांसद गणेश पुराजुलीले आफ्नो निर्वांचन क्षेत्रमा विकासका योजना ठप्प भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

उनले काठमाडौं ७ मा विकासका योजनामा सरकारले बजेट रोक्का गरेकाले कुनै पनि योजना अघि नबढेको भन्दै आपत्ति जनाए ।

‘काठमाडौं ७ का जनतालाई विकास चाहिँदैन ? के सरकारका पक्षका सांसदहरूको निर्वाचन क्षेत्रका जनतालाई मात्र विकास चाहिन्छ ?’ पराजुलीले प्रश्न गरे । उनले काठमाडौं महानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा थुप्रै विकासका योजनामा भुक्तानी रोकिएको पनि बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?