Monday, November 4, 2024

ट्रेन्डिङ :

कोरोना संक्रमणबाट काभ्रेका पत्रकार विष्णु चौलागाईंको निधन

spot_img
spot_img

काठमाडौँ– काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको कोरोना संक्रमणका कारण निधन भएको छ। काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको हो।

उनलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो। उनी ब्रोनक्राइटिसबाट पनि पीडित थिए।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?