काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँग कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ।