Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको प्रमुख सचेतक परिवर्तन

spot_img
spot_img

बुटवल– नेपाली कांग्रेस लुम्बिनी प्रदेशका पुर्व प्रमुख सचेतक सुरेन्द्र हमालले नेपालगंजबाट आउनु पर्ने भएको र समय दिन नसक्ने जनाए पछि उहालाई परिवर्तन गरी कांग्रेसले फखरुदिन खानलाई प्रमुख सचेतक बनाएको छ ।

हमालले प्रमुख सचेतक हुन अनिच्छा व्यक्त गरेकाले प्रमुख सचेतक परिवर्तन गरिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशले जनाएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?