Sunday, September 8, 2024

ट्रेन्डिङ :

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी उहाका शुभचिन्तकहरुले सामाजिक संजालमा सार्वजनिक गर्दै उहाको सिघ्र स्वास्थ्यलाभको समेत कामना गरेका छन् ।

नेता केसी अनेकौं कालखण्डहरुमा देश र जनताको निम्ती संघर्ष गर्ने क्रममा धेरै पटक जेलनेल पाएका, लाठी चार्ज खाएका र अनेक प्रकारको कालकठोरीबाट हार नमान्ने साथै स्पस्ट वक्ता रुपमा चिनिन्छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?