Monday, April 7, 2025

ट्रेन्डिङ :

काठमाडौँ उपत्यकामा ५३० सहित देशभर १३०४ जनामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर २ हजार ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ।

त्यस्तै काठमाडौँ उपत्यकामा मंगलबार थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४०९ , भक्तपुरका ३६ तथा ललितपुरका ८५ जनामा संक्रमण पुष्टि भएको हो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?