Monday, April 7, 2025

ट्रेन्डिङ :

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु

spot_img
spot_img

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने कोरोना संक्रमितको संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित रहेका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?