Sunday, September 8, 2024

ट्रेन्डिङ :

अख्तियारका पूर्वप्रमुख दीप बस्न्याललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं : मंसिर २८, अख्तियार दुरुपयोग आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्याललाई आज विशेष अदालतले पुर्पक्षका लाथि थुनामा राख्न आदेश दिएको छ । भ्रष्टाचारको आरोप लागेका बस्न्यातलाई विशेष अदालतका अध्यक्ष प्रमराज कार्की, सदस्यहरु नित्यानन्द पाण्डेय र अब्दुल अजिज मसलमानको इजलासले थुनामा राख्ने आदेश दिएको हो । उनीमाथि विगतमा भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा आफ्नो क्षेत्राधिकार बाहिरबाटै मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको अभियोग थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?