Sunday, September 8, 2024

ट्रेन्डिङ :

पूर्व गृहसचिव प्रेमकुमार राई अख्तियार प्रमुख आयुक्त नियुक्त

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईलाई सिफारिस गरिएको छ।

संवैधानिक परिषदकको ३० मंसिरको बैठकले बहुमतका आधारमा राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो। प्रतिनिधि सभा मंग भएपछि अब सिफारिस भएको ४५ दिनपछि अर्थात् १५ माघदेखि राईले प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नेछन्।

परिषदको बैठकले अन्य १४ जनालाई पनि सिफारिस गरेको बताइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?