Friday, September 20, 2024

ट्रेन्डिङ :

आइस्पानद्वारा सीईओ पदका लागि विज्ञापन आह्वान : यस्ता छन्, मापदण्डहरु

काठमाडौं : पुस १६, नेपालको ईन्टरनेट सेवा प्रदायक कम्पनी हरुको छाता संगठन, ईन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले प्रमुख कार्याकारी अधिकृत (सीइओ) पदकालागि विज्ञापन आह्वान गरेको छ । डिसेम्बर २८ तारीखमा आइस्पानले विज्ञापन खोलेको हो । सीइओले आइस्पानका अध्यक्ष र महासचिवको सचिवालयमा काम गर्नुपर्ने आइस्पानले जनाएको छ । त्यस्तै सीइओले आइस्पानको मिटिङ र सेमिनारको तयारी गर्ने, माइन्युट तयार पार्ने, अर्को बैठकका एजेन्डा तयार पार्ने र NTA, MOCIT, NEA र NT लगायतका एजेन्सीसंग समन्वय गर्ने लगायतका सीइओका क्षेत्राधिकार हुनेछन् ।

ISPAN- Internet Service Provider Association of Nepal

त्यस्तै सीइओको आवेदकको योज्ञता कम्तीमा स्नातक (batchular) उतिर्ण, साथै उम्मेदवार नेपाली र अङ्ग्रेजीमा माइन्युटीङ गर्न सक्ने, सम्बन्धित क्षेत्रमा कम्तीमा ५ बर्ष अनुभव भएको र सरकारी तथा अन्य प्राइभेट सस्थासंग काम गरेको अनुभवी हुनुपर्ने छ । आवेदनको सन् २०२१ को जेनावरी अघि नै बुझाई सक्नुपर्ने छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?