Sunday, September 8, 2024

ट्रेन्डिङ :

आमहड्तालको पूर्वसन्ध्यामा काठमाडौंमा प्रचण्ड/नेपाल समूहको आक्रमक मसाल जुलुस

काठमाडौं : माघ २१, आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । बुधबार साँझ राजधानीको बागबजारमा नेकपा प्रचण्ड नेपाल समूहका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?