Thursday, September 19, 2024

ट्रेन्डिङ :

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं- संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई कोरोना संक्रमण भएको छ । महासचिव गौतमसहित संघीय संसदका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । यस्तै, संघीय सांसद पुष्पाकुमारी कर्ण कायस्थलाई पनि कोरोना संक्रमण भएको छ ।

मंगलबार स्वाब दिएको र मंगलबार नै रिपोर्ट पोजेटिभ आएको सांसद कायस्थले जानकारी दिइन् । अस्पताल गइहाल्नुपर्ने अवस्था नरहेकोले घरमा छुट्टै बसेर औषधि खाइरहेको उनले बताइन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?