Friday, September 20, 2024

ट्रेन्डिङ :

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ३४ जना शाखा अधिकृतहरूको सरुवा

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ । मन्त्रालयले बुधवार सरुवा निर्णय गर्दै आज बिहीबार सरुवा गरिएका कर्मचारीको सूची सार्वजनिक गरेको हो ।

हेर्नुहोस् मिति २०७८।०१।१५ को निर्णय अनुसार सरुवा/काज/कामकाजमा खटाइएका नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतहरूको विवरण-

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?