Friday, January 3, 2025

ट्रेन्डिङ :

कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरले गरे आत्महत्या

spot_img
spot_img
spot_img

एजेन्सी । कोरोना संक्रमितको उपचारमा खटिएका एक भारतीय डाक्टरले आत्महत्या गरेका छन् । कोरोना उपचारमा खटिएका ३५ वर्षीय डाक्टरको दक्षिणी दिल्लीको मलभिया नगरस्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । शुक्रवार पंखामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरीले सुसाइड नोट पनि फेला पारेको जनाएको छ । कोभिड वार्डमा कार्यरत उनमा त्यस्तो डिप्रेसन अथवा चिन्ताका लक्षणहरू भने केही नभएको परिवारले जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?