Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

कोरोना संक्रमणको कारण त्रिवि अंग्रेजी विभागका उपप्राध्यापक शंकर सुवेदीको निधन

spot_img
spot_img
spot_img

काठमाडौं- कोरोना भाइरस संक्रमणको कारण त्रिभुवन विश्वविद्यालय एक उपप्राध्यापक निधन भएको छ। कोरोना भाइरस संक्रमण देखिएपछि अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका शंकर सुवेदीको उपचार उपचारको क्रममा आज भएको हो । उनी ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको थियो।

उपप्राध्यापक सुवेदीको निधन भएको विभागीय प्रमुख जीवलाल सापकोटाले बताएका छन्। ‘हाम्रा साथी उपप्राध्यापक शंकर सुवेदीको निधनको खबरले हामी मर्माहत र स्तब्ध छौं,’ उनले भनेका छन्।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?