Wednesday, January 15, 2025

ट्रेन्डिङ :

संविधान संशोधनका लागि सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन

spot_img
spot_img
spot_img

काठमाडौं । संविधान संशोधनका विषयमा सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिए ।

ठाकुरले जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल कार्यदलमा रहेको बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?