Friday, September 20, 2024

ट्रेन्डिङ :

८९८० संक्रमित थपिए, ८८४८ निको भए, १२९ जनाको मृत्यु

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ८९८० नयाँ कोरोना भाइरस संक्रमित थपिए छन्  । त्यस्तै २४ घण्टा भित्र देशभरका  ८८४८ कोरोना भाइरस संक्रमित निको भएका छन् ।

देशभरको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको आंकडा अनुसार १२९ जनाको मृत्यु भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?