Sunday, September 8, 2024

ट्रेन्डिङ :

सहकारीलाई संस्थालाई सरकारले अनुदान दिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाहरुले सहुलियत ऋण पाउने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७० को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

सहकारीको माध्यमबाट कृषि कार्य गर्न अनुदान दिने उनले बताए । संस्थालाई वलियो बनाउनका लागि पनि सरकारले आवश्यक भूमीका खेल्ने उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?