Friday, September 20, 2024

ट्रेन्डिङ :

सबै सामुदायिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि बजेटमार्फत सबै सामुदायिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने भएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा मुलुकभरका ६० प्रतिशत क्षेत्रमा बिस्तार गर्ने तथा सिकाई पोर्टलको विकास गरिने घोषणा गरेका छन् ।

यसको लागि १ अर्ब २० करोड बिनियोजन गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?