काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत युटिलिटी करिडोर बनाउने बताएका छन् ।
उनले काठमाडौं बुटबललगायतका शहरहरुमा इन्टरनेट, विद्युत, टेलिफोनलगायतका तारहरु भूमिगत गरिने बताए ।
यसको लागि सरकारले युटिलिटी करिडोरमार्फत काम गर्ने बताए ।