योग गुरु बाबा रामदेवले आधुनिक औषधीको बिरूद्ध विवादास्पद बयान दिएपछि भारतका चिकिस्तकहरुले त्यसको कडा बिरोध र निन्दा गरेका थिए । सोहि घटनालाई विश्वविख्यात मोटिभेसनल स्पीकर तथा ब्याबसायिकसंस्थाहरुका कोच एवम्ब डाबिजनेसका प्रमुख डा. विवेक बिन्द्रासंग गरिएको कुराकानी भिडियो सहित प्रस्तुत छ ।