Sunday, September 8, 2024

ट्रेन्डिङ :

बागमती प्रदेशको अधिकृतको पहिलो चरणको परीक्षामा १६८४ जना पास (नामावलीसहित)

काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगको अधिकृत छैटौँ तह प्रथम चरणका लागि लिएको परीक्षाको नतिजा जेठ २९ गते शनिवार प्रकाशित भएको छ । २०७७ चैत १४ गते लिइएको परीक्षाको प्रथम चरणको लिखित परीक्षामा २०१९ जना सम्मिलित भएकोमा १६८४ जना उत्तीर्ण भएका छन् ।

नामावली हेर्न तलको लिंकमा क्लिक गर्नु होस् ।

http://spsc.bagamati.gov.np/@dmin/images/notice/file/1095/233-239%20Result%20Upload.pdf

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?