Wednesday, April 23, 2025

ट्रेन्डिङ :

क्रिकेट खेलाडीहरुलाई जर्सी वितरण

spot_img
spot_img

काठमाडौं : प्रदेश खेलकुद प्रशिक्षक डिलकुमारी नेपालले क्रिकेट खेलाडीहरुलाई पोशाक वितरण गरेकी छन् । गोविन्द स्पार्टस् एकेडेमीका अध्यक्ष समेत रहेकी डिलकुमारी नेपालले गेष्टहाउस क्रिकेट क्लबका खेलाडीलाई पोशाक वितरण गरेकी हुन् । भरतपुर जिल्ला प्रहरी कायलय अगाडीको चौरमा निरन्तर रुपमा तालिम दिदै आएकी उनले पोशाक बिनाको खेलकुद सुन बिनाको सुगन्ध नहुने भएकोले यो निरन्तरता दिने उदेश्यले खेलाडीलाई पोशाकक हस्तान्तरण गरेकी हुन् । यो कामले कोच र खेलाडी बिचको मनोबल बढ्ने खेलाडीहरुले बताए ।

पोशाक वितरण कार्यक्रममा कोभिड–१९ शान्तिदुत संयोजक र गोबिनद स्पोर्टस् ऐकेडेमि र गेष्ट हाउस क्लबकी अध्यक्ष, विभिन्न खेलकुद संघका केन्द्रीय अध्यक्ष उपाध्यक्ष ,सचिव ,सहसचिवदेखि जिल्ला खेलकुद चितवनमा समेत नेटबल संघका अध्यक्ष ,सेल्फडिफेन्सका अध्यक्ष, बास्केटबल कोषाध्यक्ष, रगबी संघकी सल्लाहकार, जागौ नेपाल मिडिया नेटवक प्रदेश संयोजक, नेपाल पर्यटन पत्रकार मञ्चकी केन्द्रीय सदस्य, उसु संघकि सचिव, चेस संघकि सचिव, महिला किरकेट संघकि २०६५ सालकि अध्यक्ष समेत रहेकि खेलकुद पत्रकार नेपाललगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?