Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

राष्ट्रपति भण्डारीसँग निर्णायक छलफल गर्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

spot_img
spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । सर्वोच्च अदालतले आज गरेको फैसलाबाट बहिगर्मन निश्चित भएपछि छलफलका लागि उनी शीतलनिवास गएका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको शीतलनिवास स्रोतले बतायो ।

प्रधानमन्त्रीले आज राष्ट्रपतिसमक्ष राजीनामा दिन सक्ने अनुमान गरिएको भए पनि सर्वोच्चको आदेशबाट स्वतः कामचलाउ भइसकेकाले राजीनामा दिइरहनु नपर्नेबारे कुराकानी भएको स्रोतेको भनाइ छ । सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री बनाउन आज परमादेश जारी गरेको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?