Saturday, November 23, 2024
spot_img

ट्रेन्डिङ :

मन्त्रिपरिषद् बैठकद्वारा तीन सचिवको सरुवा

spot_img
spot_img

काठमाडौं : बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको छ। सचिव कृष्णहरी पुस्करलाई राजश्व सचिवमा पदस्थापन गरेको छ । केहीदिन अघि लुम्बिनी प्रदेशबाट प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा राखिएका भरतमणी सुवेदीलाई सोही कार्यालयमा र कर्णाली प्रदेशका प्रमुख सचिव गणेश पाण्डेलाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमा मन्त्रालयमा सरुवा गरिएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?