Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

प्रधानन्यायाधीस बिनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको अन्तरिम आदेश

spot_img
spot_img
spot_img

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीस विनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले उक्त आदेश गरेको हो। आदेशको जानकारी आजै विपक्षीहरूलाई गराउनु भनी आदेश गरिएको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?