Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

एमालेमै रहने भन्दै सुदूरपश्‍चिमका दुई मन्त्रीले दिए राजीनामा

spot_img
spot_img

कैलाली – सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका छन् ।

दल विभाजनपछि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले आज मुख्यमन्त्री कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन । विगतमा शाह र गहतराज दुबै माधवकुमार नेपाल नेपालको समूहमा थिए । तर दल विभाजन भएपछि भने उनीहरूले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीमा नगई नेकपामा रहने बताए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?