Wednesday, January 15, 2025

ट्रेन्डिङ :

एमालेले कारवाही गरिएका १४ सांसद आए सदन चल्न नदिने

spot_img
spot_img
spot_img

काठमाडौं । नेकपा एमालेले पार्टीले कारबाही गरेका १४ सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी भए सदन चल्न नदिने चेतावनी दिएको छ । बुधबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै दलका नेता केपी शर्मा ओलीले पार्टीले कारवाही गरेका माधवकुमार नेपालसहित १४ सांसद सहभागी भए सदनको क्रियाकलाप अगाडि बढाउन नदिने उल्लेख गरे ।

सांसदहरूलाई सम्बोधन गर्दै उनले आफ्नो दलले कारवाही गरेका सांसदलाई सभामुख सापकोटाले बचाएर पार्टी फुटाउन खोजेको आरोप समेत लगाएका छन् । एमालेले संसद बैठकको प्रारम्भमा सभामुखलाई राष्ट्रपतिले संसद बैठक प्रारम्भ भएको पत्र बाचन गर्न दिने र त्यसपछिका कार्यसूचीमा प्रवेश गर्न नदिई सदन अवरुद्ध गर्ने तयारी गरेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?