Friday, September 20, 2024

ट्रेन्डिङ :

एमालेको विरोधकाेबीच प्रतिनिधिसभाको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

काठमाडौँ । प्रनिनिधिसभाको आजको बैठक दोस्रो पटक सुरु भएको बैठकमा हानाहान सुरु भएका हो । दोस्रो पटक स्थगित भएको बैठक सुरु भए लगतै गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीति दलसम्बन्धी अध्यादेश पेस गर्न समय दिएपछि एमालेका सांसदहरुले छेक्न खोजेका थिए ।

प्रमुख प्रतिपक्ष एमालेको अवरोधका कारण बैठक दोस्रो पटक पनि १५ मिनेटको लागि स्थगित गरेर सुरु गरे लगतै सभामुखले गृहमन्त्रीलाई अध्यादेश पेस गर्न समय दिएको थियो । अर्को बैठक भदौ २५ गते शुक्रबार बस्ने तय भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?