Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी हो, कारोबारी भेटिए कारबाही गर्छौँ : नेपाल राष्ट्र बैंक

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार वा माइनिङ गैरकानूनी भएको जनाएको छ ।

बिहीवार एक सूचना जारी गर्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ गर्नेलाई कारबाहीको चेतावनी समेत दिएको छ ।

राष्ट्र बैंकले क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ सम्बन्धि कार्य नगर्न अपिल गर्दै कसैले कारोबा गरेमा कारवाही गर्ने चेतावनी दिएको हो ।

विदेशी मुद्रा बिनिमय ऐन अनुसार कारवाही गर्ने राष्ट्र बैंकले भनेको छ। यस ऐन अनुसार मुद्रा अपचलनको मुद्दा लाग्छ।

पछिल्लो समय क्रिप्टो करेसनीको कारोबारहरु बढ्दै गएको र यस कार्यमा संलग्न बढाउन प्रोत्साहित गर्न थालेको घटना बढेको भन्दै यसबाट टाँढा रहन राष्ट्र बैंकले भनेको हो।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?