Sunday, December 22, 2024
spot_img

ट्रेन्डिङ :

एमसीसी जति ठूलो सहयोग अहिलेसम्म आएको छैन, यसमा राजनीति नगरौ : मन्त्री कार्की

spot_img
spot_img
spot_img

सुनसरी । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी) लाई संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् । कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न शुक्रबार सुनसरी पुगेका कानूनमन्त्री कार्कीले एमसीसी विकास परियोजना भएको बताए । उनले भने, ‘नेपालको वैदेशिक सहायताको इतिहासमा यति ठूलो अनुदान रकम अहिलेसम्म आएको थिएन । विकास परियोजनामा राजनीति गर्न नहुने उनले बताए । कानूनमन्त्री कार्कीले अघि भने, ‘यसलाई संसदबाट अनुमोदन गराउने जुन यसको लक्ष्य छ, त्यसमा हामी अगाडि बढ्नुपर्छ ।’

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?