Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

सहसचिवदेखि श्रेस्तेदारसम्मका २ सय ७५ कर्मचारीको सरुवा (सूचीसहित)

spot_img
spot_img

काठमाडौं । सहसचिवदेखि श्रेस्तेदारसम्मका २ सय ७५ कर्मचारीको सरुवा गरिएको छ । न्याय सेवा आयोगले न्याय सेवाका २ सय ७५ कर्मचारीको एकै पटक सरुवा गरेको हो ।

आयोगको शुक्रबार बसेको बैठकले सहसचिव, सहन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता, रजिस्ट्रार, श्रेस्तेदार लगायतको सरुवा गरेको हो ।

सरुवा हुनेमा कानुन समूहका राजपत्रांकित प्रथम श्रेणीका ८ जना रहेका छन् । यसै गरी सरकारी वकिल समूह, राजपत्रांकित प्रथम श्रेणीका ७ जना, न्याय समूह, राजपत्रांकित द्वितीय श्रेणीका ९ जना, कानुन समूह राजपत्रांकित द्वितीय श्रेणीका १ जना सरुवामा परेका छन् ।

राजपत्रांकित द्वितीय श्रेणीकै सरकारी वकिल ५५ जना, न्याय समूह राजपत्रांकित तृतीय श्रेणीका १ सय ३ जना, कानुन समूहकै राजपत्रांकित तृतीय श्रेणीका ३४ जना र तृतीय श्रेणीकै सरकारी वकिल ५८ जना सरुवा भएका छन् ।

हेर्नुस् सूची-

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?