Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिनु अनैतिकताको पराकाष्टा हो : एमाले

spot_img
spot_img
spot_img

काठमाडौं । प्रमुख प्रतिक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर फिर्ता लिने सरकारको कदम गलत भएको बताएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त कदमलाई अनैतिकताको पराकाष्टाको संज्ञा दिनुभएको छ । सरकारले बाध्यात्मक अवस्थामा अध्यादेश ल्याउन सक्ने संवैधानिक व्यवस्थाकै दुरुपयोग गरेको उहाँको आरोप छ । सरकारले गरेका असंवैधानिक काममा अदालत र न्यायाधीश पनि गोटी बनेको उहाँले आरोप लगाउनुभयो । संवैधानिक इजलासमा बसेर सरकारी मेडेल थाप्ने न्यायाधीविरुद्ध एमालेले कुनै पनि बेला महाअभियोग लाउन सक्ने उहाँले चेतावनी दिनुभयो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?