Friday, November 15, 2024
spot_img

ट्रेन्डिङ :

चाडपर्व नजिकिँदा प्रशासनको उर्दी : भिडभाड, जात्रा, महोत्सव गरे कारवाही गरिने

spot_img
spot_img

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना भाइरसको सङ्क्रमणलाई लिएर अनावश्यक भिभाड,मेला तथा महोत्सवमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी जारी हुने गरी अनावश्यक घरबाहिर निस्कने, भेला हुने, सभा जुलुस, जात्रा महोत्सव र भोजलगायतका कार्य नगर्न रोक लगाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेश जारी गर्दै घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?