Sunday, November 17, 2024
spot_img

ट्रेन्डिङ :

मन्त्रीसँग मुख्यमन्त्री साटिएको होइन, नेकपा (एस)लाई दिनु बाध्यता : रक्षामन्त्री रिजाल

spot_img
spot_img

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल उत्तर प्रदेशको राजधानी लखनऊ पुगेको छ । केन्द्रीय राजधानी नयाँ दिल्लीमा राजनीतिक भेटवार्ता सकेर कांग्रेस प्रतिनिधिमण्डल नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यको लखनऊ र बनारस भ्रमणमा निस्किएको हो ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, सांसदहरु उदय शम्शेर राणा र अजय चौरासियाको प्रतिनिधिमन्युज कारखाना

विराटनगर, २३ असोज

नवनियुक्त रक्षामन्त्री डा. मीनेन्द्र रिजालले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिनु बाध्यता भएको बताएका छन् ।

मन्त्री भएको भोलिपल्ट गृहजिल्ला मोरङमा आएका रिजालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्ता साझेदार भएकोले नेकपा (एस) लाई मुख्यमन्त्री दिनु बाध्यता भएको बताए ।

एउटा मन्त्रीसँग दुई वटा मुख्यमन्त्री किन साट्नु भएको भन्ने पत्रकारको प्रश्नमा मन्त्री रिजालले मन्त्रीसँग नसाटेर शक्ति सन्तुलन मिलाएको तर्क गरे । नेपाली काँग्रेस प्रदेश १ का सांसदहरू मुख्यमन्त्री नेकपा (एस) लाई दिएको भन्दै रुष्ट बनिरहेका बेला उनको यस्तो धारणा आएको हो ।

हिजो बसेको प्रदेशसभाको बैठकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालेसमेत प्रदेश सरकारको बचाउ गरेका थिए । प्रदेश १ मा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको बचाउ गरेपछि गठबन्धन दलका नेतासमेत अलमलमा परेका छन् ।ण्डलले लखनऊमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको छ ।

मुख्यमन्त्री कार्यालय लोकभवनमा भएको भेटमा दुई देशबीचको साँस्कृतिक सम्बन्ध र उत्तर प्रदेश-नेपालका जनताको सम्बन्धलाई बलियो बनाउनेबारे छलफल भएको नेता राणाले जानकारी दिएका छन् ।

मुख्यमन्त्री योगीले कांग्रेस प्रतिनिधिमण्डललाई स्वागत, सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?